Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँबाट बाहिरिने नाका तथा बसपार्कहरुमा घर फर्कनेहरुको भिड

  •   २ वर्ष अघि | २४ असोज २०८१, बिहिबार

असोज २४, काठमाडौँ । आज दसैँको सातौँ दिन फूलपाती । आजदेखि दसैँको बिदा पनि सुरु भएको छ । सबै जसो सरकारी र प्राइभेट कम्पनिहरु लगायत बिधालयमा आजदेखि बिदा दिइएसँगै दसैँले माहोल बनेको छ । आज पनि विभिन्न बसपार्क क्षेत्रमा काठमाडौँ बाहिर जानेको भिड बढेको छ । 

काठमाडौँबाट बाहिरिने नाका तथा बसपार्कहरु माछापोखरी, कंलकी, जडीबुटीका बसपार्कमा घर फर्कनेहरुको भिड बढेको छ । 

  • न्युज बहार संवाददाता

थप