Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मणिपुरमा भड्कीयो हिंसा, चार जनाको मृत्यु।

  •   ३ वर्ष अघि | १८ असार २०८०, सोमवार

असार १८, मणिपुर । मणिपुरमा फेरी हिंसा भएको छ। आइतबार बिहान मणिपुर अन्तर्गतको  विष्णुपुर र चुराचन्दपुर जिल्लाको सिमानामा भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ।

संदिग्ध चरमपन्थीको गोली लागेर विष्णुपुरमा मृत्यु भएका तीनै जना मेइती समुदायका रहेको बताइएको छ ।

कुकी समुदायका एक व्यक्तिको पनि हत्या भएको दाबी आदिवासी संगठन आदिवासी जनजाति नेता फोरमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

  • न्युज बहार संवाददाता

थप