Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अमेरिकी सहायक विदेशमन्त्री भोली नेपाल आऊँदै।

  •   ३ वर्ष अघि | २८ असार २०८०, बिहिबार

असार २८, काठमाडौ । अमेरिकी सहायक विदेशमन्त्री भोली नेपाल आउने भएका छन। दक्षिण तथा मध्य एसिया हेर्ने विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका हुन ।

बिहीबार एक सूचना जारी गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले लु को नेपाल भ्रमणबारे जानकारी दिएको हो ।

नेपाल भ्रमणका क्रममा लु ले दूतावासका कर् र नेपालका राजनीतिक दलका नेताहरुसँग भेट गर्ने बताइएको छ । 

  • न्युज बहार संवाददाता

थप