असोज १८, काठमाडौँ । नेपाल भ्रमणका लागी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल आउने भएका छन ।
उनी यही असोज २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न अमेरिका भ्रमणमा गएका बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
- न्युज बहार संवाददाता