Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दुई जना इजरायली पर्यटकको गोली हानी हत्या

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, काठमाडौँ । दुई जना इजरायली पर्यटकलाई इजिप्टमा गोली हानेर हत्या गरिएको छ।

एलेक्जेन्ड्रिया सहरमा एक जना प्रहरीले आइतबार पर्यटकहरूमाथि गोली चलाएका थिए । गोली लागी २ इजरायली पर्यटक सहित एक जना अन्य व्यक्ती पनि रहेका  छन । सोही क्रममा मारिनेमा एक जना इजिप्टकै नागरिक पनि हुन।

यसरी इजरायली पर्यटकमाथि प्रहरीले गोली हान्नुको कारण भने खुलेको छैन।

  • न्युज बहार संवाददाता

थप