Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ट्रम्पले अस्वीकार गरे गोप्य सरकारी कागजात हेलचेक्र्याइँको अभियोग।

  •   ३ वर्ष अघि | ३१ जेष्ठ २०८०, बुधबार

जेठ ३१, काठमाडौँ । आफूमाथि लागेको गोप्य सरकारी कागजात हेलचेक्र्याइँको अभियोग अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन्।

न्यूयोर्क टाइम्सले मंगलबार  फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा उपस्थित भएका ट्रम्पले सरकारी गोप्य कागजात व्यवस्थापनमा हेलच्क्र्याइँ गरेका सम्बन्धी ३७ अभियोगको अस्वीकार गरेको उल्लेख गरेको छ।    ‍

  • न्युज बहार संवाददाता

थप