Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तानको सर्वोच्च अदालतले एक घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश।

  •   ३ वर्ष अघि | २८ बैशाख २०८०, बिहिबार

बैशाख २८, काठमाडटँ। पक्राउ परेका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तानको सर्वोच्च अदालतले एक घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

पाकिस्तानको द डन समाचार पत्रका अनुसार बिहीबार दिउँसो पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बान्डिअलसहित तीन न्यायाधीशको इजलास खानलाई एक घन्टाभित्र अदालतमा उपस्थित गराउन नेशनल एकाउन्टबिलिटी ब्युरोलाई आदेश दिएको हो।

पूर्वप्रधानमन्त्री इमरान खानका वकिलले खानलाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै सर्वोच्चमा रिट दिएका थिए।

सर्वोच्चले उक्त रिटमा आजै फैसला सुनाउने द डन समाचार पत्रमा उल्लेख गरेको छ।

  • न्युज बहार संवाददाता

थप