Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुस तपाईलाई डिभी पर्यो कि परेन?

  •   २ वर्ष अघि | २३ बैशाख २०८१, आइतवार

बैशाख २३, काठमाडौँ । डाइभर्सिटी भिसा २०२५ को नतिजा सार्वजनिक भएको छ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डिभीको नतिजा गएराती सार्वजनिक भएको हो । नेपालस्थित अमेरिकी दूतावासले नतिजा सार्वजनिक भएको जानकारी दिएको हो । 

dvprogram.state.gov/ESC   साइटमा गई डिभी भर्दाको आफ्नो कन्फरमेसन नम्बर  राखी डिभीको नतिजा हेर्न सकिने छ । इडिभीको नतिजा थाहा पाउने यो नै एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप