Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पश्चिमी अफ्रिकी देश नाइजरको सत्ता सैनिकहरुको हातमा, राष्ट्रपति सेनाकै हिरासतमा।

  •   ३ वर्ष अघि | ११ साउन २०८०, बिहिबार

साउन ११, काठमाडौँ । सैनिकहरुले पश्चिमी अफ्रिकी देश नाइजरमा सत्ता हातमा लिएको छन ।

राष्ट्रपति मोहम्मद बजुमलाई त्यहाँका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै सैनिक हिरासतमा लिएको बीबीसीले उल्लेख गरेको छ ।

सैनिक प्रमुखले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सबै सरकारी संस्थान र देशका सबै सिमाना बन्द गरिएको घोषणा समेत गरेका छन ।

सैनिक प्रमुखले आर्थिक तथा सामाजिक व्यवस्था नाजुक भएको र देशको सुरक्षा व्यवस्था लगातार बिगि्रँदै गएका कारण शासन सत्ता हातमा लिएको बताएका छन्

  • न्युज बहार संवाददाता

थप