Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चिनियाँ विदेश मन्त्री करिब तिन साता देखी सार्वजनिक कार्यक्रमहरूमा देखिएका छैनन ।

  •   ३ वर्ष अघि | २ साउन २०८०, मङ्लबार

साउन ३, काठमाडौँ। विगत तीन सातादेखि चिनियाँ विदेश मन्त्री छिन काङ सार्वजनिक कार्यक्रमहरूमा देखिएका छैनन्।

कोरोना महामारीको प्रभाव कम भएको र चीनले बेइजिङ र संसारभरि कूटनीतिक गतिविधि बढाइरहेका बेला विदेश मन्त्री काङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि उनको अवस्थाबारे विभिन्न अडकलबाजी हुन थालेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग गत जुन २५ मा बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन्।

  • न्युज बहार संवाददाता

थप