Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउने ।

  •   ३ वर्ष अघि | ९ भदौ २०८०, शनिबार

भदौ ९, काठमाडौँ । सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमणमा आउने पक्का भएको छ । उनी अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य हुन । उनी  यही सेप्टेम्बरको पहिलो साता काठमाडौँ आइपुग्ने कार्यतालिका रहेको छ ।

उनको नेपाल भ्रमणको क्रममा उनले युवा नेता, सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि, सांसद, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने जनाइएको छ ।

उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने सिनेटर भ्यान होलेनको अफिसले जानकारी दिएको छ  । 

  • न्युज बहार संवाददाता

थप