Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकनका लागी जाने

  •   ३ वर्ष अघि | १३ कार्तिक २०८०, सोमवार

कार्तिक १३, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अहिले नेपालको औपचारिक भ्रमणमा रहेका छन । गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्ने भएका छन । सोही अनुसार उनी दिउँसो पोखरा जाने कार्यक्रम रहेको छ ।

उनी आज बिहान मौसम अनुकूलताअनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँका स्थानीय बासिन्दासँग जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा कुराकानी गर्ने जनाइएको छ  ।

  • न्युज बहार संवाददाता

थप