Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुसले फस्फोरस बमले आक्रमण गरेको युक्रेनको आरोप।

  •   ३ वर्ष अघि | २४ बैशाख २०८०, आइतवार

बैशाख २४, काठमाडौँ। युक्रेनले रुसलाई आफु माथि फस्फोरस बमले आक्रमण गरेको आरोप लगाएको छ ।

भिडियो फुटेज सार्वजनिक गर्दै युक्रेनको सेनाले एक आक्रमणमा फस्फोरस बम प्रयोग भएको आरोप लगाएको हो ।

उक्त सार्वजनिक भिडियोमा आगो ठूलो बलेको र फसफोरस जस्तै देखिने सेतो रंगको पाउडर उडेको, खसेको देख्न सकिन्छ ।

यता बीबीसीले आगो लगाउने हतियारको प्रयोग भएको तर त्यो फस्फोरस बम हो कि होइन भन्ने पुष्टि नभइसकेको जनाएको छ।

  • न्युज बहार संवाददाता

थप