Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मिजोरममा निर्माणाधीन रेलवे पुल भत्कियो, १७ जनाको मृत्यु

  •   ३ वर्ष अघि | ६ भदौ २०८०, बुधबार

भदौ ६, काठमाडौँ ।  भारतको मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँएको छ । पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन उक्त रेलवे पुल भत्किँता १७ जनाको मृत्यु भएको छ ।

दुर्घटनाबारे मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले जानकारी दिएका छन । जानकारी दिँदै मुख्यमन्त्रीले कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् ।

भारतीय सञ्चार माध्यमहरुले भत्किएको पुलको भग्नावशेषमा अझै धेरै पुरिएको हुन सक्ने जनाएका छन् ।

  • न्युज बहार संवाददाता

थप