Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बेलारुसमा पुग्यो पुटिनले पढाएको आणविक हतियार।

  •   ३ वर्ष अघि | २ असार २०८०, शनिबार

असार २, मस्को । बेलारुसमा आणविक हतियारहरु पुगेको छ। रुसी आणविक हतियारहरु र बमको पहिलो खेप बोकेका क्षेप्यास्त्र बेलारुस पुगेको हो।

भ्लादिमिर पुटिनले अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताएका छन। रुसी राष्ट्रपतिले गत मार्चमा पहिलो पटक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका थिए ।

रुसले आफ्नो पश्चिमको कालिनिनग्राद क्षेत्रमा आणविक हतियारहरू तैनाथ गरिरहेको एजेन्सिहरुले उल्लेख गरेका छन। 

  • न्युज बहार संवाददाता

थप