Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रधानमन्त्री शेख हसिनाको पार्टीलाई दुई तिहाइ सिटमा जित हासिल

  •   ३ वर्ष अघि | २३ पुस २०८०, सोमवार

पुस २३, काठमाडौँ । प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले बंगलादेशको संसदीय निर्वाचनमा जित हासिल गरेको छ ।

आइतबार प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेको छ ।

यससँगै अब शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् ।

  • न्युज बहार संवाददाता

थप