Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

छिमेकी राष्ट्र भारतले सूर्यको अध्ययनका लागि पठायो अन्तरिक्ष यान

  •   ३ वर्ष अघि | १६ भदौ २०८०, शनिबार

भदौ १६, काठमाडौँ । सूर्यको अध्ययनका लागि छिमेकी राष्ट्र भारतले एक मिसनको सुरुवात गरेको छ ।

भारतले चन्द्रयान३ को चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गरेको एक सातापछि नै आज आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको छ ।

शनिबार २ सेप्टेम्बर स्थानीय समयअनुसार विहान ११ः५० बजे आदित्यएल १ नाम दिइएको यो अन्तरिक्ष यान श्रीहरिकोटबाट अन्तरिक्षतर्फ प्रस्थान गरेको हो ।

श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ ।

  • न्युज बहार संवाददाता

थप