Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१७ औँ संस्करणको रियालिटी शो बिग बोसको विजेता बने मुनव्वर फारुकी

  •   ३ वर्ष अघि | १५ माघ २०८०, सोमवार

माघ १५, काठमाडौँ  । १७ औँ संस्करणको रियालिटी शो बिग बोसको विजेता मुनव्वर फारुकी भएका छन् । बोसको १७ औँ संस्करणको विजेता आइतबार राति बिग घोषणा गरिएको हो ।

मुनव्वर फारुकी र अभिषेक कुमार अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको सबैभन्दा रोमाञ्चक तथा विवादास्पद यो शोको टप टू मा पुगेका थिए भने उपाधिमा फारुकीले बाजी मारेका हुन । विजेता बनेका फारुकी स्ट्यान्ड–अप कमेडियन पनि हुन् ।

फारुकीले शोमा उपाधिका साथै ५० लाख भारतीय रुपैयाँको पुरस्कार राशि तथा हुन्डाई क्रेटा कार र बोस १७ को थीम (दिल, दिमाग र दम) मा आधारित एउटा शानदार ट्रफी पनि प्राप्त गरेका छन ।

  • न्युज बहार संवाददाता

थप