Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गजामा बन्दी बनाइएका ५० बन्दी छुटाउन इसराइल र हमास सहमत

  •   ३ वर्ष अघि | ६ मंसिर २०८०, बुधबार

मंसिर ६, काठमाडौँ । गजामा बन्दी बनाइएका ५० भन्दा बढी महिला र बालबालिकालाई पहिलो चरणमा मुक्त गर्न अन्तर्राष्ट्रिय समुदायको लगातारको दवाब र प्रयत्नपछि इसराइल र हमास सहमत भएका छन्।

इसराइल र हमासबीचको सो सहमतिलाई इसराइली सरकारले अनुमोदन गरेको र यो अनुमोदनसँगै बन्दीहरु मुक्त हुने प्रक्रिया चाँडै सुरू हुने अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन ।

हमासले यी बन्दीहरु मुक्त गरेवापत इसराइलले गजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्ने सहमतिमा जनाइएको छ।

  • न्युज बहार संवाददाता

थप