Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आईसीसी एकदिवसीय विश्वकप : इंग्ल्याण्डाई जीतका लागि ४ सय रनको लक्ष्य

  •   ३ वर्ष अघि | ४ कार्तिक २०८०, शनिबार

कार्तिक ४ , काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाका हेनरिच क्लासेन व्याटिङमा विस्फोटक रुपमा प्रस्तुत हुँदा इंग्ल्याण्डले जीतका लागि ४ सय रनको विशाल लक्ष्य पार गर्नु पर्ने भएको छ ।

दक्षिण अफ्रिकाले टस हारेर पहिलो ब्याटिङ गरेको थियो । निर्धारित ५० ओभरको खेलमा  ७ विकेटको क्षतिमा दक्षिण अफ्रिका ३ सय ९९ रन बनाएको हो ।

  • न्युज बहार संवाददाता

थप