Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईसिसि एकदिवसीय विश्वकप २०२३: न्युजिल्याण्ड र भारत आमनेसामने

  •   ३ वर्ष अघि | ५ कार्तिक २०८०, आइतवार

कार्तिक ५, काठमाडौँ । आज आइतबार एकदिवसीय विश्वकप २०२३ मा हालसम्म अपराजित रहेका दुई टोली न्युजिल्याण्ड र भारत आमनेसामने हुने भएका छन । 

आज यी दुई देशबिचको खेल हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियम, धर्मशालामा दिउँसो २:१५ बजेदेखि सुरु हुने छ। 

यो विश्वकपमा दुवै टोलीको पाँचौं खेल हो भने  न्यूजिल्याण्ड र भारत दुवैले पहिलो चार खेल जितिसकेका छन् । चार खेल जित्दा दुवै अंक तालिकाको शीर्ष दुईमा रहेका छन् । 

दुवै टोलीको ८–८ अंक भए पनि राम्रो रनरेटका कारण न्युजिल्याण्ड पहिलो स्थानमा रहेको छ । 

 

  • न्युज बहार संवाददाता

थप