Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

'टाइगर भर्सेस पठान' मा हलिउड अभिनेता भिलेनको भूमिकामा देखिने सम्भावना।

  •   ३ वर्ष अघि | २७ चैत्र २०७९, सोमवार

चैत २७, काठमाडौँ। सलमान खान र शाहारूख खानको फिल्म 'टाइगर भर्सेस पठान' मा हलिउड अभिनेता भिलेनको भूमिकामा देखिने भएका छन्। 

हलिउड अभिनेता जेसन ममोआलाई यशराज फिल्म्सले 'टाइगर भर्सेस पठान' लाई भव्य बनाउन फिल्म अफर गरेका चर्चा चल्न थालेको छ। हलिउडमा ममोआ ‘एक्वाम्यान’ को पात्रले चर्चित छन्। यस विषयमा निर्माण टिमले भने अहिले सम्म आधिकारिक पुष्टि गरेका छैनन्।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार फिल्मको बजेट ३०० करोड भारू रहेको बताइएको छ भने सिद्धार्थ आनन्दले निर्देशन गर्ने फिल्मको छायांकन २०२४ देखि सुरू हुने बताइएको छ।  

  • न्युज बहार संवाददाता

थप