Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अमेरिकाको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु।

  •   ३ वर्ष अघि | १९ असार २०८०, मङ्लबार

असार १९, काठमाडौँ । फिलाडेल्फियामा  गोली चल्दा ४ नाको मृत्यु भएको छ। अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा भन्ने ठाउँमा गोली चल्दा चार जनाको मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीले बताए अनुसार एक व्यक्तिले बुलेटप्रुफ ज्याकेट लगाएर अन्धाधुन्द गोली चलाएका हुन । यसरी अन्धाधुन्द गोली चलाउँदा आठ जनालाई गोली लागेको थियो । गोली लागेको मध्ये चार जनाको मृत्यु भएको र चार जना घाइते भएका हुन । घाइतेहरुमध्ये दुई जना बालबालिका रहेका छन् ।

प्रहरीले आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको बताएको छ भने गोली चलाउनेको व्यक्तिको को हुन र किन गोली चलाए बन्ने खुलेको छैन।

  • न्युज बहार संवाददाता

थप