Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

हिन्दी फिल्मका चर्चित अभिनेता गोबिन्दा शिवसेनामा प्रवेश

  •   २ वर्ष अघि | १६ चैत्र २०८०, शुक्रबार

चैत १६, काठमाडौँ । बिहीबार हिन्दी फिल्मका चर्चित अभिनेता तथा कांग्रेस सांसद समेत रहेका गोबिन्दा शिवसेनामा प्रवेश गरेका छन् । राज्यका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा उनले मुम्बईमा पार्टीको सदस्यता लिएका बताइएको छ ।

मुख्यमन्त्री शिन्देले यस अवसरमा उनलाई आफ्नो पार्टीको झण्डा दिँदै अंगवस्त्र लगाएर स्वागत गरेका थिए । उत्तर पश्चिम मुम्बईको लोकसभा सीटबाट गोविन्दालाई एनडीए र शिवसेनाले उम्मेदवार बनाउन सक्ने बताइएको छ ।

  • न्युज बहार संवाददाता

थप