Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

महिला पत्रकारमाथी कुटपिट।

  •   ३ वर्ष अघि | २० असार २०८०, बुधबार

असार २०, काठमाडौँ। रूसमा पत्रकारमाथि कुटपिट भएको सिएनएनले जनाएको छ। रुसी पत्रकार एलेना मिलाशिनामाथि मंगलबार कुटपिट भएको छ।

मंगलबार रूसको चेचन्या प्रान्तको राजधानी ग्रोजनीमा वकिल अलेक्जेन्डर नेमोभपत्रकार र मिलाशिना माथि अज्ञात समूहले कुटपिट गरेको हुन।

उनीहरू चेचनका अभियन्ता जरिमा मुशाइभाविरूद्धको मुद्दाको सुनुवाइका लागि अदालत जाने क्रममा अज्ञात समूहबाट कुटिएको सिएनएनले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप