Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बंगलादेशमा आम निर्वाचनको मतदान जारी, चुनावको नतिजा ८ जनवरीमा आउन सक्ने सम्भावना

  •   ३ वर्ष अघि | २२ पुस २०८०, आइतवार

पुस २२, काठमाडौँ । आज छिमेकी राष्ट्र बंगलादेशमा आम निर्वाचनको मतदान जारी रहेको छ । आज बिहान आठ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे समाप्त हुनेछ।

८ जनवरी (मंगलबार) बिहानै चुनावको नतिजा घोषणा हुने सम्भावना रहेको छ ।

वर्तमान प्रधानमन्त्री शेख हसिनाको यो निर्वाचनबाट चौथो जित सुनिश्चित रहेको देखिएको छ ।

अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले यो आम निर्वाचन र पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको चुनाव बहिष्कार गरेकाले पनि शेख हसिनाको जित निश्चित रहेको हो ।

  • न्युज बहार संवाददाता

थप