Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पाकिस्तानको १४औं राष्ट्रपतिमा आसिफ अलि जरदारी निर्वाचित

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । आसिफ अलि जरदारी पाकिस्तानको १४औं राष्ट्रपतिमा निर्वाचित भएका छन्।

जरदारी राष्ट्रपतिमा निर्वाचनमा महमुद खान अचकजईलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन्

पाकिस्तानमा राष्ट्रपतिमा निर्वाचन  हिजो शनिबार भएको थियो । समाचार संस्थाका अनुसार उक्त निर्वाचनमा ६८ वर्षीय उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन ।

  • न्युज बहार संवाददाता

थप