Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली मुलका फेसन डिजाइनर प्रबल गुरुङको आउटफिट लागाई आलियाले गरिन मेटगालामा डेब्यु।

  •   ३ वर्ष अघि | १९ बैशाख २०८०, मङ्लबार

बैशाख १९, काठमाडौं । नेपाली मुलका फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको ड्रेस लगाएर बलिउड अभिनेत्री आलिया भट्टले विश्व फेसनको महाकुम्भ मानिने मेटगालामा डेब्यु गरेकी छन् ।

आज मंगलबार बिहान न्युयोर्कमा भएको मेटगालाको यो भव्य समारोहमा प्रबलको डिजाइनलाई आलियाले मात्र हैन हलिउडका दर्जन सेलिब्रिटीहरुले समेत लगाएका थिए ।

रेड कार्पेटमा डेब्यु गर्दा आलिया सेतो रंगको पर्ल गाउनमा सुन्दर देखिएकी थिइन ।

यसपटक प्रबलको डिजाइनमा बनेको आउफिट लगाएर अमेरिकी गायिकाहरुले पनि मेटगालाको रेडकार्पेटमा आफ्नो सौन्दर्यको प्रस्तुत गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप