Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक्सप्रेसमा गुडिरहेको एक निजी बसमा आगलागी, २५ जनाको मृत्यु।

  •   ३ वर्ष अघि | १६ असार २०८०, शनिबार

असार १६, काठमाडौँ । एक्सप्रेसमा गुडिरहेको एक निजी बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। बिहान शनिबार भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनाग्रस्त बनेको छ ।

बीबीसी हिन्दीले दुर्घटनामा २५ जनाको मृत्यु भएको  जनाएको छ। बसमा ३३ यात्रु सवार थिए भने बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको गइरहेको थियो ।

गुडिरहेकै बेला बसको टायर एक्कासी पड्कियो र बस चालकको नियन्त्रण बाहिर गइ एक खम्बामा ठोकिन पुग्यो। ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको जनाइएको छ ।

 

  • न्युज बहार संवाददाता

थप