Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतको हिमाचल प्रदेशको सिमलामा पहिरोमा परी १६ जनाको मृत्यु ।

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

साउन २९, काठमाडौँ । भारतको हिमाचल प्रदेशको सिमलामा पहिरो गएको छ । उक्त पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ।  प्रशासनका अनुसार सिमलामा ९ र सोलनमा ७ जनाको मृत्यु भएको हो ।

सिमलाको समर हिल नजिकै रहेको शिव मन्दिर पहितोको कारण भत्किएको छ । मुख्यमन्त्री सुखबिन्दर सिंह सुक्खुले मन्दिरको भग्नावशेषबाट ९ जनाको शव निकालिएको जानकारी दिएका छन् ।

साउने सोमबारको पूजा गर्न मन्दिरमा भेला भएकाहरु पहिरोमा पुरिएका हुन भने त्यहाँ झण्डै ५० जना पुरिएको अनुमान गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप