Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

क्यान्सरका बिरामीहरूलाई यति एयरलाइन्सको हवाई टिकट नि:शुल्क

  •   ३ वर्ष अघि | २८ फाल्गुन २०८०, सोमवार

फागुन २८, काठमाडौँ । क्यान्सरका बिरामीहरूलाई यति एयरलाइन्सले हवाई टिकट नि:शुल्क दिने घोषणा गरेको छ ।

उपचारका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने यति एयरलाइन्सले जनाएको हो ।

एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टका अनुसार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एयरलाइन्सले क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको हो ।

  • न्युज बहार संवाददाता

थप