Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पोखरामा थपिए दुई सय ९२ जना पथप्रदर्शक

  •   ३ वर्ष अघि | १४ असोज २०८०, आइतवार

असोज १४, गण्डकी । नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम)  र गण्डकी प्रदेश ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को संयुक्त आयोजना एवं प्राविधिक सहकार्यमा हप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना  पथप्रदर्शक थपिएका छन् ।

टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले पथप्रदर्शकलाई  आवश्यक तालिम दिइएको हो ।

आवश्यक मापदण्ड पूरा गरी यस तालिममा अन्तवार्तामार्फत छनोट भएका दुई सय ९८ जना सहभागी थिए । अन्तवार्ता परीक्षा उत्तीर्ण गरी दुई सय ९२ जनाले प्रमाणपत्र प्राप्त गरेका छन ।

विभिन्न समयमा टान गण्डकीले सन् १९९८ देखि करिब एक हजार नौ सयलाई तालिम प्रदान गरिसकेको पन्थीले बताए । 

  • न्युज बहार संवाददाता

थप