Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सौराहामा पर्यटकको चहलपहल बढ्दै

  •   २ वर्ष अघि | १३ माघ २०८१, आइतवार

माघ १३, काठमाडौँ । अहिले सौराहामा पर्यटकको चहलपहल उल्लेख्य छ। होटल व्यवसायीहरूका अनुसार यसपालि आन्तरिक पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ । 

राप्ती नदी किनारका रेष्टुरेन्टहरू साँझपखको समयमा भरिभराउ हुने गरेका छन । 

अहिलेको समयमा किनारको ड्याममा फोटोक खिच्नेको उत्तिकै भिड लागेको हुन्छ । आज भोली विदाको समयमा घुम्ने संस्कार बढ्दै गएको छ त्यसैको प्रभाव त्यसको प्रभाव सौराहामा पनि देख्न सकिन्छ ।

बाह्य तथा आन्तरिक पर्यटकको आकर्षणका रूपमा जीप सफारी र हात्तिसफारी  रहेको छ।   

सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको अर्को आकर्षकको केन्द्र भनेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी बनेको छ।

 

  • न्युज बहार संवाददाता

थप