Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हवाई भाडामामा भएको वृद्धि नियन्त्रणमा पर्यटन मन्त्रीको अग्रसरता

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

कात्तिक २३, काठमाडौँ । अन्तराष्ट्रिय विमान कम्पनीको हवाई भाडामामा भएको वृद्धि नियन्त्रण गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे बद्री पाण्डेले अग्रसरता देखाएका छन्।

मन्त्री पाण्डेले भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मर्कामा परेको जनाएका छन ।  

यसै विषयमा आज शुक्रबार उनले यस क्षेत्रसँग सम्बन्धीत व्यक्तीहरुसँग छलफल समेत गरेका छन ।

मन्त्री पाण्डेले आज हवाई भाडावृद्धिका बारेमा परराष्ट्रमन्त्री आरजू राणा देउवा, श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग  छलफल गरेका हुन्।

  • न्युज बहार संवाददाता

थप