Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पोखराको पर्यटन बसपार्क सञ्चालन र व्यवस्थापनको जिम्मानिजी कम्पनीलाई

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

मंसिर १९, पोखरा । निजी कम्पनीले पोखराको पर्यटन बसपार्क सञ्चालन र व्यवस्थापनको जिम्मा पाएको छ । उक्त बसपार्क सञ्चालन गर्न उपत्यका नगर विकास समिति मातहत रहेको समितिले टेन्डर निकालेको थियो । १ वर्षका लागि ३७ लाख ३० हजारमा एवान कन्स्ट्रक्सनले ठेक्का लिएको हो । सम्झौता हुन भने बाँकी रहेको छ ।

समितिका प्रशासकीय अधिकृत प्रमोद कुमार गुरुङले त्यहाँको पार्किङ ठेक्का मात्रै एवानले पाएको जानकारी दिएका छन । त्याहाँ पर्यटक बसहरु मात्रै बास पार्किङ हुने गरेको छ । यस्तै, बसपार्क भित्र रहेका सटरहरु पनि समितिले निजी कम्पनीलाई दिएको छ । 

  • न्युज बहार संवाददाता

थप