Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

टाइगर प्यालेस रिसोर्टको नयाँ स्वामित्व अमेरिकामा चेन होटल ब्राण्ड चलाइरहेका बुद्धिसागर सुवेदीको समूहलाई ।

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

साउन २३, काटमाडौँ । भैरहवाको पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्टलाई लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायतका होटल चलाइहेका बुद्धिसागर सुवेदीको समूहले खरिद गरेको छ ।

टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी हो । यस कम्पनिलाई बुद्धिसागर सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले खरिद गरेको हो । यो सुवेदीको हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता भएको छ ।

  • न्युज बहार संवाददाता

थप