Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै प्रमुखले लेखे सुरक्षा निकायलाई पत्र

  •   ३ वर्ष अघि | २४ असोज २०८०, बुधबार

असोज २४, जनकपुर। विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै जनकपुरधाम विमानस्थलका प्रमुख भीम दत्त पन्तले सुरक्षा निकायलाई पत्र लेख्न लागेको बताएका छन् ।

यति एयर चढेर जनकपुरधाम पुगेका ओलीलाई स्वागत गर्न एमाले कार्यकर्ताहरु धावनमार्गमै पुगेका र उनीहरु विमानको ढोकासम्मै पुगेका पन्तले बताएका छन ।

अतिथिलाई स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिरै पाँचजना मात्र जान पाउने नियम भए पनि नेता कार्यकर्ताले नियम मिच्ने गरेकोले उनले यो घटनाले हवाई सुरक्षाको उल्लंघन भएको भन्दै सुरक्षा गार्ड, सुरक्षा निकायलाई, पत्र लेख्न लागेको बताए ।

  • न्युज बहार संवाददाता

थप