Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

'द क्लिफ' नेपालले नयाँ वर्ष २०८१ को अवसरमा 'नाइट बञ्जी' को आयोजना गर्दै

  •   २ वर्ष अघि | २६ चैत्र २०८०, सोमवार

चैत २६, काठमाडौँ । 'द क्लिफनेपालले नयाँ वर्ष २०८१ को अवसरमा 'नाइट बञ्जीगर्ने भएको छ। साहसिक पर्यटकको हब बनेको 'द क्लिफनेपालले चैत ३० गते साँझ लाइभ म्युजिक तथा 'फायर डान्स' गरी नयाँ वर्षलाई स्वागत गर्ने तयारी समेत गरेको जनाएको छ ।

कम्पनीका अध्यक्ष राजु कार्कीका अनुसार विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बञ्जी आयोजना गरेको हो । यसअघिका नयाँ वर्षहरूमा पनि यस कम्पनीले नाइट बञ्जी गराउँदै आएको थियो।

चैत ३० र वैशाख १ गते नयाँ वर्षको अवसरमा कम्पनीले क्लिफको रिसोर्टमा रूम बुकिङ गर्दा १५ प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ। 

  • न्युज बहार संवाददाता

थप