Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हरेक वर्ष बैशाक १ गते मात्र फुल्ने सुनाखरी फुल।

  •   ४ वर्ष अघि | १ बैशाख २०८०, शुक्रबार

आज बिक्रम संम्वत २०८० साल नयाँ वर्ष बैशाख १ गते हरेक वर्ष नयाँ वर्षको दिन मात्र फुल्ने फुल यससपाली पनि लहान नगरपालिकाको मुख्य चोकदेखि तीन किलोमिटर पश्चिममा पर्ने सलहेश फूलबारीमा फुलेको छ। यस दिन अर्थात नयाँ वर्षको पहिलो दिन यस स्थानमा भव्य मेला लाग्ने गर्दछ ।

वर्षमा एक दिन आज मात्रै फुल्ने फूल फूलबारी मेलाको उत्कृष्ट आकर्षण रहेको छ । फूलबारीस्थित हारमको रूखमा वैशाख १ गतेको दिन सुनाखरी फुल्ने गरेको हुनाले त्याहाँ मेला अवलोकन गर्न आउने मानिसहरू यसलाई अलौकिक र चमत्कारिक घटना मान्दछन् ।

  • न्युज बहार संवाददाता

थप