Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि रेसुङ्गा विमानस्थलबाट सातामा तीन उडान हुने

  •   ३ वर्ष अघि | ५ चैत्र २०८०, सोमवार

चैत ५, काठमाडौँ । आजदेखि रेसुङ्गा विमानस्थलबाट सातामा तीन उडान हुने भएको छ।

नेपाल एयरलाइन्सले यसअघि बुधबार र शुक्रबार गरी दुई दिन मात्र उडान हुँदै आएको थियो । रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार आजबाट भने हरेक साता सोमबार पनि सोही नेपाल एयरलाइन्सले उडान भर्न छ ।

यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले बताएका छन ।

पन्थीका अनुसार यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो, आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय पनि गरिनेछ ।

 

  • न्युज बहार संवाददाता

थप