Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

घट्यो आन्तरिक उडानतर्फको हवाई भाडा।

  •   ४ वर्ष अघि | २२ चैत्र २०७९, बुधबार

चैत २२, काठमाडौँ। नागरिक उड्डयन प्राधिकरणले  आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ।

नागरिक उड्डयन प्राधिकरणले  नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि वायु सेवा कम्पनीहरूलाई हवाई भाडा दर घटाउन निर्देशन दिएको हो।

नयाँ भाडादर आज बुधबार चैत २२ गतेदेखि लागू भएको छ। नयाँ लागु भएको भाडादर अनुसार सबभन्दा धेरै काठमाडौं-धनगढीको भाडा दर ४४० रूपैयाँ घटेको छ।

त्यसै गरी काठमाडौं-सिमराको  सबभन्दा कम ९० रूपैयाँ मात्रले भाडा घटेको छ।

  • न्युज बहार संवाददाता

थप