Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पहिलोपटक सर्वसाधारणका लागि खुला गरियो रानीपोखरी।

  •   ४ वर्ष अघि | १० चैत्र २०७९, शुक्रबार

चैत १०, काठमाडौं। पहिलोपटक सर्वसाधारणका लागि काठमाडौं महानगरपालिकाले निश्चित समय तोकेर रानीपोखरी खुला गरेको छ। 

महानगरपालिसकाले गत फागुन २७ गतेदेखि नै सर्वसाधारणका लागि रानीपोखरी खुला गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन।

मानन्धरका अनुसार रानीपोखरी बिहान निश्चित समयका लागि मात्र खोल्ने गरिएको छ ।

यसअघि रानीपोखरी भाइटीका र छठ पर्वमा मात्र खोलिने  गरिएको थियो भने अहिले पहिलोपटक सर्वसाधारणको लागि दिनुहँ रूपमा खुला गरिएको छ। यस खुल्ला गरिने समयमा रानीपोखरीमा छिर्न कुनै पनि शुल्क लाग्ने छैन। 

  • न्युज बहार संवाददाता

थप