Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पोखरास्थित पोखरा अल्ट्रालाइटद्वारा प्रत्येक उडानमा छुटको व्यवस्था

  •   ३ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, पोखरा । फागुपूर्णिमाको अवसर पारेर पोखरास्थित पोखरा अल्ट्रालाइटले प्रत्येक उडानमा छुटको व्यवस्था गरेको छ।

आइतबारदेखि मंगलबारसम्म  अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि कम्पनीले अधिकतम १५ प्रतिशतसम्म छुट दिइरहेको छ।

पोखरा अल्ट्रा लाइट साहसिक पर्यटकीय गतिविधिमार्फत् यात्रुले पोखरा सहर, माछापुच्छ्रे, कपुचे ताल, अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सक्नेछन।

पाइलट र यात्रु गरी दुई जनाको मात्र पोखरा विमानस्थलबाट उडान र अवतरण हुने उडानमा सहभागिता हुन्छ।

यो सेवा १०० किलोग्राम सम्म वजन भएका यात्रुले लिन सक्ने व्यवस्था रहेको छ । 

  • न्युज बहार संवाददाता

थप