बैशाख १६, काठमाडौँ । पछिल्लो तिन महिनादेखि
इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज (नाइनएन–एकेएक्स) काठमाडौँ ल्याइएको छ ।
पछिल्लो
तीन महिनायता इन्जिन मर्मतका लागि इजरायलमा रहेको उक्त जहाज आज नेपाल ल्याइएको हो
।
जहाज दुबई
हुँदै शनिबार राति ९:५६ मा अवतरण गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकी दिएका
छन ।
- न्युज बहार संवाददाता