जेठ ३०,काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा सन् २०२३ को वसन्त ऋतुमा सर्वाधिक आरोहणको इतिहास रचियएको छ। सगरमाथाले वसन्त ऋतुमा यस वर्ष सबै भन्दा धेरै आरोहणको इतिहास बनाएको छ।
तर ईतिहास रचिरहँदा सगरमाथा क्षेर्तमा केही दुःखद घटनाको पनि भएको छ । यस वसन्त ऋतुको समयमा सगरमाथा आरोहणमा ठूला विपत्तिमा नै १७ जनाको मृत्यु भएको छ ।
मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु भएको पर्यटन विभागले जनाएको छ।
- न्युज बहार संवाददाता