चैत १५, काठमाडौँ । आज साँझ त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोक्का भएका छन ।
विमानस्थल
क्षेत्र आसपास लागेको आगोका कारण देखाउँदै उडान विमानस्थ स्रोतले जनाएको छ ।
सिनामंगल प्राधिकरणको
मुख्य कार्यालय अगाडी प्रदर्शनकारीले आगो बालेका थिए । उक्त आगो विमानस्थल क्षेत्र
भित्र समेत प्रवेश गरेपछी सुरक्षाका कारण विमानस्थल बन्द भएको हो ।
विमानस्थल
उच्च स्रोतले सुरक्षा आश्वस्त नभएसम्म यो अझै बढ्ने जनाएको छ ।
- न्युज बहार संवाददाता