Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काठमाडौँबाट गुल्मीको रेसुङ्गामा हप्ताको तीन दिन उडान हुने

  •   १ वर्ष अघि | ३० बैशाख २०८२, मङ्लबार

वैशाख ३०, काठमाडौँ । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले हप्ताको तीन पटक उडान गर्न थालेको छ।

रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार यसअघि जहाज अभावको कारण हप्तामा एक दिन (बिहीबार) मात्रै उडान हुने गरेको थियो भने अब तीन दिन उडान हुने भएको छ।

थापाका अनुसार अब हप्तामा तिन दिन आइतबार, मंगलबार र बिहीबार उडान हुने भएको छ। यो विमानस्थलमा २०८० वैशाख महिनाबाट व्यवसायिक उडान सुरू भएको थियो। 

  • न्युज बहार संवाददाता

थप