Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धनगढी उडेका २ जहाज सुर्खेतमा अवतरण, मौसम प्रतिकुल भएकाले अवतरण डाइभर्ट

  •   ३ वर्ष अघि | २५ पुस २०८०, बुधबार

पुस २५, धनगढी । धनगढी विमानस्थलको हवाइ सेवा प्रतिकुल मौसमका कारण प्रभावित भएको छ ।

बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि अवतरण गर्न नसकेर डाइभर्ट भएका छन ।

श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीका अनुसार दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेको जानकारी दिएका छन् । अब मौसम केही खुलेर सफा भएपछी मात्र जाहाज गन्तव्यका लागी उड्नेछ । 

  • न्युज बहार संवाददाता

थप