Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज वैशाख कृष्णपक्ष औँसी अर्थात मातातीर्थ औँसी

  •   २ वर्ष अघि | १४ बैशाख २०८२, आइतवार

वैशाख १४, काठमाडौँ । आज वैशाख कृष्णपक्ष औँसी अर्थात मातातीर्थ औँसी । आज काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । 

चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थमा आमाको प्रतिमाको दर्शन गर्नका लागि प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन याहाँ भिड लाग्ने गर्दछ । त्याहाँ रहेको कुण्डमा स्नान गरी जन्मदाता आमालाई सम्मान गरी त्याहाँ रहेको प्रतिमामा पुजाअर्चना गरि आमालाई सम्झिने गरिएको छ ।

आमा नहुनेहरुले अघिल्लो दिन साँझदेखि नै उक्त स्थानमा आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् । 

  • न्युज बहार संवाददाता

थप