जेठ ६, काठमाडौँ
। आज प्रतिनिधिसभा बैठक बस्दै छ । आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठक संसद् भवन नयाँ
बानेश्वरमा बस्नेछ ।
संसद्
सचिवालयका अनुसार आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने लहायतका सम्भावित
कार्यसूची रहेको छ ।
- न्युज बहार संवाददाता